ne_tn/num/20/25.md

1017 B

जोड्ने वाक्य:

परमेश्‍वर मोशासँग निरन्तर बोल्‍नुहुन्छ ।

मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ

यी दुई वाक्यांशहरूले मूलत: समान अर्थ जनाउँछन् । यसको अर्थ हारून मर्ने बेला भएको छ र तिनको आत्‍मा तिनका पूर्खाहरू भएको ठाउँमा जाने बेला भएको छ । अर्को अनुवादः " हारून मर्नुपर्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-euphemism]])

शब्द अनुवाद