ne_tn/num/20/22.md

1.7 KiB

इस्राएलका मानिसहरू अर्थात् सारा समुदाय

"सारा समुदाय" वाक्‍यांशले हरेक व्‍यक्ति जो "इस्राएलका मानिसहरूका" हिस्सा थिए, तिनीहरू एकजनालाई पनि नछोडी सबै हाजिर थिए भन्‍ने जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

हारून आफ्‍ना मानिसहरूकहाँ जानुपर्छ

यो हारून मर्नुपर्छ भनी बताउने नम्र तरिका हो । यसको अर्थ हारून मर्ने बेला भएको छ र तिनको आत्‍मा तिनका पूर्खाहरू भएको ठाउँमा जाने बेला भएको छ । अर्को अनुवादः " हारून मर्नुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

मेरो विरुद्ध विद्रोह गरेकाले

अर्को अनुवादः " मैले भनेको कुरा गर्न इन्कार गरेकोले"

शब्द अनुवाद