ne_tn/num/20/18.md

1.8 KiB

तिमीहरू यो मुलुक भएर जान सक्दैनौ ... आक्रमण गर्न आउने छु

यहाँ "तिमीहरू" ले मोशा र इस्राएलका मानिसहरूलाई जनाउँछ ।अर्को अनुवाद: "तिम्रा मानिसहरू यो मुलुक भएर जान सक्दैनन् ... आक्रमण गर्न आउने छु ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

म तरवार लिएर आक्रमण गर्न आउने छु

यहाँ तरवारले राजाको सेनालाई प्रतिनिधि गर्छ । अर्को अनुवादः " म मेरो सेनालाई पठाउनेछु ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

इस्राएलका मानिसहरू

यो वाक्यांशले इस्राएली सन्‍देशवाहकहरूलाई जनाउँछ ।

पैदल जान मात्र दिनुहोस्

यो वाक्-पद्धतिको अर्थ तिनीहरू त्यो ठाउँबाट केवल हिँडेर यात्रा गर्नेछन् ।तिनीहरू एदोमका मानिसहरूलाई आक्रमण गर्न रथहरूमा आउनेछैनन् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद