ne_tn/num/20/17.md

855 B

जोड्ने वाक्य:

समाचारवाहकहरू एदोमका राजासँग निरन्तर बोल्छन् ।

हामीले ... दायाँ वा बायाँ लाग्‍ने छैनौँ

यहाँ "दायाँ वा बायाँ लाग्‍ने" ले बाटो छोड्नुलाई जनाउँछ । अर्को अनुवादः "हामीले ...कुनै पनि दिशामा बाटो छोडेर जानेछैनौँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद