ne_tn/num/20/07.md

1.1 KiB

तिनीहरूको नजरकै सामुन्‍ने

यहाँ "तिनीहरूको नजर" ले मोशाले गरेको मानिसहरूले देखिरहेको कुराको प्रतिनिधित्‍व गर्छ । अर्को अनुवादः "तिनीहरूले तपाईंलाई देखिरहँदा" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

परमप्रभुको सामुबाट

यसले परमप्रभुको पाललाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुको पालबाट" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद