ne_tn/num/20/04.md

2.0 KiB

जोड्ने वाक्‍यः

इस्राएलका मानिसहरूले मोशा र हारूनलाई निरन्तर गनगन गर्छन् ।

परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको ?

मोशा र हारून विरुद्ध गनगन गर्न मानिसहरू यो प्रश्‍न सोध्छन् । यसलाई सामान्य वाक्यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईंले परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई यहाँ ल्याउनहुँदैनथ्यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो ?

मोशा र हारून विरुद्ध गनगन गर्न मानिसहरू यो प्रश्‍न सोध्छन्। यसलाई सामान्य वाक्यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः" यो डरलाग्‍दो ठाउँमा ल्याउन तपाईंले हामीलाई मिश्रबाट आउन लगाउनहुँदैन्‍थ्यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद