ne_tn/num/19/07.md

689 B

त्यसले आफ्‍नो लुगा धुनुपर्छ

यहाँ "त्‍यसले" ले पुजारी एलाजारलाई जनाउँछ ।

त्यो ... अशुद्ध रहनेछ

कुनैपनि पवित्र कार्यको लागि परमेश्‍वरमा अस्वीकार्य वा अयोग्‍य हुनु बारेमा अशुद्ध हुनु जस्तैगरी बताइएको छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद