ne_tn/num/17/10.md

1.8 KiB

गवाही-पाटी

"करारको गवाही-पाटी" भन्‍ने वाक्यांशले करारको गवाही-पाटी भएको सन्दूकलाई जनाउँछ । अर्को अनुवादः "करारको सन्दूक" वा "सन्दूक जसमा करारको गवाही-पाटी छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस्

"गनगन" शब्द भाववाचक नाम हो र यसलाई क्रियामा पनि व्‍यक्त गर्न सकिन्छ । अर्को अनुवादः "यसरी तैँले तिनीहरूलाई मेरो विरुद्ध गनगनाउनदेखि रोक्नेछस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

नत्रता तिनीहरू मर्नेछन्

यदि मानिसहरूले निरन्‍तर गनगनाइरहे भने यो हुनेछ ।परमेश्‍वरले यो हुनदेखि रोक्न चाहनुभयो । अर्को अनुवादः "ताकि तिनीहरू मर्नेछैनन् ।"

शब्द अनुवाद