ne_tn/num/17/06.md

1.0 KiB

कुलहरूबाट छानेर

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "मोशाद्वारा कुलहरूबाट छानिएर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

गवाही-पाटीको पालमा

"करारको गवाही-पाटी" भन्‍ने वाक्यांशले करार आज्ञाहरू लेखिएको गवाही-पाटी भएको सन्दूकलाई जनाउँछ । अर्को अनुवादः "करारको सन्दूकको पालमा" वा "पालको सन्दूक जसमा करारको गवाही-पाटी छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद