ne_tn/num/17/03.md

2.0 KiB

जोड्ने वाक्‍यः

परमप्रभु मोशासँग निरन्‍तर बोल्नुहुन्छ ।

लेवीको लहुरो

यहाँ लेवी नामले लेवी कुललाई जनाउँछ ।

आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति

यहाँ"आ-आफ्नो" ले "हरेक अगुवा" लाई जनाउँछ ।

करारको गवाही-पाटी

"करारको गवाही-पाटी" भन्‍ने वाक्यांशले करारको गवाही-पाटी भएको सन्दूकलाई जनाउँछ । अर्को अनुवादः "करारको सन्दूक" वा "सन्दूक जसमा करारको गवाही-पाटी छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मैले चुनेको मानिसको लहुरो टुसाउनेछ

"मैले चुनेको मानिसको लहुरोमा कोपिला फल्नेछ ।"

म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ

यहाँ "गनगन" भाववाचक नाम हो जसलाई क्रियामा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवादः " इस्राएलका मानिसहरूलाई तेरो विरुद्ध गनगनाउनदेखि रोक्न ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद