ne_tn/num/16/47.md

804 B

तिनले धूप राखे

धूपौरामा धूप राख्‍नुले त्‍यसलाई जलाउनुलाई जनाउँछ । अर्को अनुवादः "तिनले धूप बाले ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

विपत्ति रोकियो

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "विपत्ति फैल्न रोक्यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद