ne_tn/num/16/39.md

1.2 KiB

आगोले नष्‍ट भएका मानिसहरूले प्रयोग गरेका

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "आगोले नष्‍ट भएका मानिसहरूद्वारा प्रयोग गरिएका " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

कोरह र तिनका समूहजस्ता नहोऊन्

तिनीहरू कोरह र तिनका समूहजस्‍ता कसरी हुन सक्छन् भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "कोरह र तिनका समूहका जस्तो मृत्‍यु नहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद