ne_tn/num/16/36.md

1.6 KiB

आगोबाट निकालोस्

यसले २५० जनालाई जलाएको आगोलाई जनाउँछ ।

जीवन गुमाउनेहरू

जीवन गुमाउनुले मर्नुलाई जनाउँछ । अर्को अनुवादः "मर्नेहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूलाई ...बनाइयोस्

यहाँ "तिनीहरू" ले धुपौराहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "एलाजारले तिनीहरूलाई ... बनाओस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूलाई मेरो निम्ति अलग गर । तिनीहरू ... चिन्ह हुने छन् ।

यहाँ दुवै "तिनीहरू"ले धुपौराहरूलाई जनाउँछ ।

शब्द अनुवाद