ne_tn/num/16/33.md

1.8 KiB

जिउँदै चिहानभित्र लगिए

१६:३० मा पनि समान वाक्यांश छ । त्‍यहाँ तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिनीहरू ... चिच्‍याए

"तिनीहरू" ले सारा इस्राएल" लाई जनाउँछ ।

धर्तीले हामीलाई पनि निल्ने भो

मानिसहरूले धर्तीको बारेमा यसरी बताए कि मानौं त्‍यो जीवित थियो । अर्को अनुवादः"धर्ती उघ्रिनेछ र हामी पनि त्‍यसमा खस्‍नेछौँ ।" वा "यदि धर्ती फेरि उघ्रियो भने हामी पनि त्‍यसमा खस्‍नेछौँ र पुरिनेछौँ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्‍ट गर्‍यो

अर्को अनुवादः "परमप्रभुबाट आगो निस्क्यो र २५० मानिसहरूलाई नष्ट गर्‍यो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद