ne_tn/num/16/31.md

1.2 KiB

धर्तीले यसको मुख उघार्‍यो अनि तिनीहरूका ... सबै थोकलाई निल्यो

मोशा धर्तीको बारेमा यसरी बताउँछन् कि मानौं त्‍यो जीवित थियो र मानिसहरू खस्‍ने दुलोको बारेमा यसरी बताउँछन् कि मानौं त्यो धर्तीको मुख थियो । अर्को अनुवादः "धर्ती ठुलो मुख जस्तै उघ्रियो र तिनीहरू त्‍यसमा खसे र त्‍यसभित्र पुरिए ।" वा "जमिनमा विशाल प्वाल थियो र तिनीहरू त्‍यसमा खसे र त्‍यसभित्र पुरिए ।"( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद