ne_tn/num/16/28.md

1.3 KiB

यसैद्वारा ... तिमीहरूले जान्‍नेछौ

यहाँ "यसैद्वारा" ले मोशाले त्‍यसपछि भन्‍न लागेको कुरालाई जनाउँछ ।

आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ

मोशा यसरी बोल्छन् कि मानौं धर्ती जीवित थियो र भूमि फाटेर यी मानिसहरू खस्‍ने ठाउँ ठुलो मुख थियो जसले तिनीहरूलाई खान्छ । अर्को अनुवादः "अनि तिनीहरू खस्‍छन् र धर्तीमुनि गाडिन्छन् ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद