ne_tn/num/16/25.md

1.6 KiB

नष्‍ट हुनेछौ

अर्को अनुवादः "तिमीहरू नाश हुनेछौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ

तिनीहरूका पापका कारण नाश हुने बारेमा यसरी बताइएको छ कि मानौं पापले तिनीहरूलाई नष्‍ट गर्नेछ । अर्को अनुवादः"तिनीहरूका पापका कारण तिमीहरू नाश हुने छौ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः"तिमीहरूलाई तिनीहरूका सबै पापले नष्‍ट गर्नेछ ।" वा "परमप्रभुले तिमीहरूलाई तिनीहरूका सबै पापका कारण नष्‍ट गर्नुहुनेछ । " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद