ne_tn/num/16/20.md

1.7 KiB

घोप्‍टो परे

यसले मोशा र हारूनले आफैलाई परमेश्‍वरको सामु नम्र तुल्‍याएको देखाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

सारा मानव-जातिको आत्माका परमेश्‍वर

यहाँ "आत्मा" ले बाँच्‍ने क्षमतालाई जनाउँछ । अर्को अनुवादः "सारा मानव-जातिलाई जीवन दिने परमेश्‍वर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एक जनाले पाप गर्दा, के तपाईं सबै समुदायसँग रिसाउनुहुन्छ ?

परमेश्‍वरसँग मानिसहरूको लागि अनुनयविनय गर्न मोशा र हारून यो प्रश्‍न सोध्छन् ।यसलाई सामान्‍य वाक्‍यको रुपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः एउटा मानिसको पापको कारण कृपया सबै समुदायसँग नरिसाउनुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद