ne_tn/num/16/15.md

849 B

मैले तिनीहरूबाट एउटा गधा पनि लिएको छैनँ

यहाँ एउटा गधाले एउटा व्‍यक्तिले अरू कसैसँग लिन सक्‍ने जेसुकै कुरालाई जनाउँछ । अर्को अनुवादः "मैले तिनीहरूबाट केही लिएको छैन, एउटा गधा पनि छैन ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

धुपौरा

धूप बाल्‍ने भाँडा

शब्द अनुवाद