ne_tn/num/16/12.md

4.2 KiB

के हामीलाई ... यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो

मोशालाई हप्काउन दातान र अबीराम यो प्रश्‍न सोध्छन्।यसलाई वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तपाईं हामीलाई ... यो मरुभूमिमा मार्नलाई ल्याउनु मामुलि कुरा हो जस्‍तैगरी व्‍यवहार गर्नुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मामुलि कुरा

"पर्याप्त छैन " वा "महत्‍वहीन"

दूध र मह बग्‍ने मुलुक

भूमि पशु र वनस्‍पतिको लागि असल भएको बारेमा तिनीहरूले यसरी बताए कि मानौं भूमिमा दुध र मह यी पशुहरू र वनस्‍पतिबाट बगे ।१४:८ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवाद: यो साँच्‍चै पशुपालन र खेती गर्न उत्तम छ ।" वा "यो धेरै नै उर्वर भूमि हो ।" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

उत्तराधिकारको रूपमा

परमप्रभुले तिनीहरूलाई सदासर्वदाको लागि दिनुहुने कुराको बारेमा तिनीहरूले यसरी कुरा गरे कि मानौं त्‍यो तिनीहरूको उत्तराधिकार थियो । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

के अब हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ?

मोशालाई दोष्याउन मानिसहरूले यो प्रश्‍न गरे ।यसलाई सामान्‍य वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः"अब तपाईं हामीलाई खोक्रो प्रतिज्ञाले अन्धा बनाउन चाहनुहुन्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीलाई ... अन्धा बनाउन

मानिसहरुलाई छल्नुको बारेमा तिनीहरूलाई अन्धा बनाउनु जस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "हामीलाई छल्नु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

खोक्रो प्रतिज्ञाले

पूरा नभएको प्रतिज्ञाको बारेमा तिनीहरू यसरी बताउँछन् कि मानौं त्‍यो खोक्रो भाँडो हो । अर्को अनुवादः "तपाईंले पूरा नगर्नुभएका प्रतिज्ञाले " वा "तपाईंले नगर्ने कुरा गर्ने भनेर प्रतिज्ञा गरेर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद