ne_tn/num/16/04.md

1.1 KiB

तिनी घोप्‍टो परे

यसले मोशाले आफैलाई परमेश्‍वरको सामु नम्र तुल्‍याएको जनाउँछ ।परमेश्‍वर र उहाँले चुन्‍नुभएका मानिसहरूका विरुद्ध विद्रोह गरेकाले उहाँले मानिसहरूलाई दण्‍ड दिनुहुन्छ कि भनेर मोशा डराए । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

कसलाई उहाँको निम्ति अलग गरिएको छ

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "जसलाई परमप्रभुले आफ्नो निम्ति अलग गर्नुभएको छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद