ne_tn/num/16/01.md

3.4 KiB

कहात

३:१७ मा जस्‍तै यस मानिसको नाम अनुवाद गर्नुहोस् ।

मोशाको विरुद्ध खडा भए

अधिकारमा भएको कसैलाई विद्रोह गर्नु वा आलोचना गर्नुलाई यसरी बताइएको छ मानौं तिनीहरू झगडा गर्नको लागि खडा भएका थिए । अर्को अनुवादः"मोशाको विरुद्ध विद्रोह गरे ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दुई सय पचास

"२५०" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

समुदायका अगुवाहरू जो नाम चलेका सदस्यहरू थिए

"समुदायका प्रसिद्ध सदस्यहरू" वा "समुदायका प्रमुख मानिसहरू"

तपाईंहरूले अति गर्नुभयो

यसले एक जनाले गर्नुपर्ने भन्दा बढी गरेको प्रतिनिधि गर्छ । अर्को अनुवादः "तपाईंहरूले गर्नुपर्ने भन्दा बढी गर्नुभयो ।" वा "तपाईंहरूले आफूसँग भएको भन्दा बढी अधिकार रहेको अनुमान गर्नुभयो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

किन आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनुहुन्छ ?

मानिसहरूले मोशा र हारूनलाई हप्काउन यो प्रश्‍न सोध्छन् । यसलाई वाक्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "आफैलाई परमप्रभुको समुदायभन्दा माथि उठाउनु तपाईंहरूको गल्ती हो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

आफैलाई ... समुदायभन्दा माथि उठाउनु

कसैलाई महत्‍वपूर्ण ठान्‍नुलाई, त्‍यसलाई माथि उठाउनु जस्‍तैगरी बताइएको छ । अर्को अनुवादः "बाँकीकाहरूभन्दा आफैलाई महत्‍वपूर्ण ठान्‍नु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद