ne_tn/num/15/30.md

2.4 KiB

त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ

"बहिष्कार" शब्‍दका तिनवटा सम्‍भावित अर्थहरू छन्ः १) "त्‍यसलाई आफ्ना मानिसहरूका बिचबाट निकाल्‍नुपर्छ ।" वा २) "म त्‍यसलाई इस्राएलका मानिसहरूमध्‍ये एकको रुपमा स्‍वीकार्दिनँ ।" वा ३) "त्‍यसका मानिसहरूले त्‍यसलाई मार्नुपर्छ ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

मेरो वचनलाई घृणा गरेको छ

आज्ञा नमान्‍ने बारेमा यसलाई घृणा गर्ने जस्‍तैगरी बताइएको छ । अर्को अनुवाद: "मेरो वचन पालन गरेको छैन ।" वा " मैले दिएका आज्ञाहरू पालन गरेको छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्यसको पाप त्यसैमाथि पर्नेछ

यहाँ "पाप"ले या त १) त्‍यस पापको निम्ति दण्ड वा २) त्‍यस पापको दोष भन्‍ने जनाउँछ।पाप त्‍यसैमाथि पर्नु या त १) दण्डित हुनु वा २) दोषी हुनु को रुपक हो । अर्को अनुवादः १) "म त्‍यसलाई त्‍यसको पापको निम्ति दण्ड दिनेछु ।" वा २) " म त्‍यसलाई दोषी ठह्‍याउनेछु ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद