ne_tn/num/15/25.md

1.6 KiB

तिनीहरूलाई क्षमा दिइनेछ

यसलाई कर्तृवाच्‍यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: म तिनीहरुलाई क्षमा दिनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आगोद्वारा चढाइने

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "तिनीहरुले आगोले चढाए ।" वा "तिनीहरुले वेदीमा जलाए ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "म इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद