ne_tn/num/15/22.md

2.6 KiB

जोड्ने वाक्‍य:

परमेश्‍वरले इस्राएलका मानिसहरूलाई के बताउने भनी मोशालाई निरन्‍तर बताउनुहुन्छ ।

सामान्‍य जानकारी:

यहाँ "तिमीहरू" भन्‍नाले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति

"परमप्रभुलाई प्रसन्‍न तुल्‍याउने बास्‍नाको निम्ति " बलिदान चढाउने विश्‍वासयोग्‍य आराधकसँग परमप्रभु प्रसन्‍न हुने बारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर बलिदानको सुगन्धित बास्‍नाले प्रसन्‍न हुनुहुन्‍थ्‍यो । अर्को अनुवाद: "त्‍यसलाई चढाएर परमप्रभुलाई प्रसन्‍न तुल्‍याउनु ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अन्‍नबलि र अर्घबलि ... चढाउनुपर्छ

यसलाई कर्मवाच्‍यमा अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "तिमीहरूद्वारा अन्‍नबलि र अर्घबलि ... चढाइनुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आज्ञा गरेजस्तै

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि: "मद्वारा आज्ञा गरिएजस्‍तै" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद