ne_tn/num/15/14.md

3.2 KiB

त्यसले ... आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ ।उदाहरणको लागि: "त्‍यसद्वारा ... आगोले चढाउने बलिदान चढाइनुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति

"परमप्रभुलाई प्रसन्‍न तुल्‍याउने बास्‍नाको निम्ति " बलिदान चढाउने विश्‍वासयोग्‍य आराधकसँग परमप्रभु प्रसन्‍न हुने बारेमा यसरी बताइएको छ कि मानौं परमेश्‍वर बलिदानको सुगन्धित बास्‍नाले प्रसन्‍न हुनुहुन्‍थ्‍यो । अर्को अनुवाद: "त्‍यसलाई चढाएर परमप्रभुलाई प्रसन्‍न तुल्‍याउनु ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ

सम्‍भावित अर्थहरू हुन्: १) "परमप्रभुको अगाडि तिमीहरू र तिमीहरूसँग बस्‍ने परदेशी समान छौ ।" वा २) "तिमीहरू र परदेशी दुवैलाई समान व्‍यवस्था लागु हुन्छ ।"

परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ

परमप्रभुको उपस्‍थितिमा त्‍यसले तिमीहरूले जस्‍तै व्‍यवहार गर्नुपर्छ । परमप्रभुको उपस्‍थितिमा तिनीहरूले इस्राएलहरूले जस्‍तै व्‍यवहार गर्नुपर्छ भन्‍नाले तिनीहरूले परमप्रभुका सबै आज्ञाहरू पालन गर्नुपर्छ । अर्को अनुवाद: "त्यसले तिमीले गरेजस्‍तै गर्नुपर्छ र परमप्रभुका सबै आज्ञाहरू पालन गर्नुपर्छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद