ne_tn/num/15/06.md

939 B

यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ

"यसले परमप्रभुलाई प्रसन्‍न तुल्‍याउन बास्‍ना दिनेछ । सुगन्धित बास्‍नाबाट परमप्रभुको प्रसन्‍नताले, उहाँ बलिदान चढाउने व्‍यक्तिदेखि प्रसन्‍न हुनुभएको कुरालाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरूले त्‍यसलाई चढाएर परमप्रभुलाई प्रसन्‍न तुल्‍याउनेछौ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद