ne_tn/num/15/01.md

1.9 KiB

सामान्‍य जानकारी:

गन्‍ती १५:१-३२ मा परमेश्‍वरले इस्राएलका मानिसहरूलाई के भन्‍नुपर्छ भनी मोशालाई बताउनुहुन्छ ।

गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति

"गाईवस्तु वा भेडा-बाख्राबाट बास्‍ना निकाल्नु जसबाट परमप्रभु प्रसन्‍न हुनुहुन्छ ।"सुगन्धित बास्‍नाबाट परमप्रभुको प्रसन्‍नताले, उहाँ बलिदान चढाउने व्‍यक्तिदेखि प्रसन्‍न हुनुभएको कुरालाई जनाउँछ । अर्को अनुवाद: गाईवस्तु वा भेडा-बाख्राको बलि जलाएर परमप्रभुलाई प्रसन्‍न तुल्याउनको निम्ति" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद