ne_tn/num/14/44.md

948 B

तिनीहरूले पहाडी देशतिर जाने दम्भ गरे

परमेश्‍वरले स्‍वीकृति नदिनुभएतापनि तिनीहरूले पहाडी देशतिर जाने साहस गरे ।"

पहाडी देशतिर

इस्राएलका धेरैजसो भूमि उचाइमा छन् ।इस्राएलीहरूले कनानीहरूलाई आक्रमण गर्न यर्दन नदी, उपत्‍यका पार गर्दा त्‍यहाँ पहाडहरू थिए जुन तिनीहरूले कनानको भूमिमा जानको लागि चढ्नुपर्‍थ्यो ।

शब्द अनुवाद