ne_tn/num/14/34.md

871 B

तिमीहरूले आफ्नो पापको नतिजाहरू ... भोग्‍नुपर्छ

"तिमीहरूले आफ्नो पापको कारण दुःख ... भोग्‍नुपर्छ ।"

तिनीहरू पूर्ण रूपमा नष्ट हुनेछन्

यसको अर्थ तिनीहरू अस्‍तित्‍वमा रहनेछैनन् । अर्को अनुवाद: "तिनीहरूको अन्‍त आउनेछ ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद