ne_tn/num/14/23.md

1.4 KiB

जोड्‍ने वाक्‍य:

परमप्रभु मोशासँग निरन्‍तर बोल्नुहुन्छ ।

किनभने ऊसँग अर्कै आत्मा थियो

यहाँ "आत्‍मा" ले उसको प्रवृतिलाई जनाउँछ । कालेब परमेश्‍वरको आज्ञा पालन गर्न इच्‍छुक थियो ।उसको प्रवृति कस्‍तो थियो भनेर स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: "किनभने उसको प्रवृति अर्कै थियो" वा "किनभने ऊ परमेश्‍वरको आज्ञा पालन गर्न इच्‍छुक थियो ।" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद