ne_tn/num/14/17.md

2.2 KiB

उहाँले दोषीहरूलाई कुनै पनि हालतमा साफ पार्नुहुन्छ

"उहाँले दोषी मानिसहरूलाई निश्‍चय नै साफ पार्नुहुन्‍न ।" मानिसहरूलाई दण्ड दिन इन्कार गर्नु, तिनीहरूका पाप मेटाउनुको रूपक हो । परमेश्‍वरले दोषी मानिसहरूका पाप मेटाउनुहुन्‍न । अर्को अनुवादः "उहाँले दोषीहरूलाई सधैँ दण्ड दिनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिनीहरूका सन्तानहरूमाथि ... पुर्खाहरूका दण्ड ल्याउनुहुँदा

मानिसहरूलाई दण्‍ड दिनु बारे यसरी बताइएको छ कि मानौं दण्ड कुनै वस्‍तु थियो र त्‍यो ल्‍याएर मानिसहरूमाथि राख्‍न सकिन्थ्‍यो । अर्को अनुवाद: "उहाँले दोषीहरूका सन्‍तानहरूलाई ... दोषी मानिसहरूको पापको दण्‍ड ल्‍याउनुहुँदा ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद