ne_tn/num/14/13.md

1.6 KiB

तपाईंलाई आमनेसामने देखिएको छ

सम्‍भावित अर्थहरू हुन्ः १) परमेश्‍वरले आफैलाई आफ्ना मानिसहरूमाझ प्रकट गर्नुहुने बारे मोशा यसरी बताउँछन् कि मानौं परमेश्‍वरले आफ्नो अनुहार तिनीहरूलाई हेर्न दिनुभएको थियो ।" अर्को अनुवादः "तिनीहरूले तपाईंलाई देखेका छन् ।" "वा २) परमेश्‍वर र आफ्नो घनिष्‍ठ सम्‍बन्धबारे मोशा यसरी बताउँछन् कि मानौं तिनले परमेश्‍वरसँग बोल्‍दा तिनले उहाँको अनुहार देख्‍न सक्‍थे । यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: तपाईंले मसँग प्रत्‍यक्ष बोल्‍नुभयो ।" ( हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद