ne_tn/num/14/06.md

1.8 KiB

नून ... यपुन्‍ने

यी मानिसहरूका नामहरू हुन् ।( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पठाइएकामध्ये केहीमा

यसलाई कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवाद: "मोशाले पठाएकाहरू मध्ये केहीमा" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

आफ्नो लुगा च्याते

कसैले लुगा च्‍यात्‍नु भनेको त्‍यो व्‍यक्ति धेरै पिडा र शोकमा भएको भावलाई जनाउँछ । ( हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

भूमिमा दूध र मह बग्छ

भूमि पशु र वनस्‍पतिको लागि असल भएको बारेमा तिनीहरूले यसरी बताए कि मानौं भूमिमा दुध र मह यी पशुहरू र वनस्‍पतिबाट बगे । १३:२७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।अर्को अनुवाद: यो साँच्‍चै पशुपालन र खेती गर्न उत्तम छ ।" वा "यो धेरै नै उर्वर भूमि हो ।" ( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद