ne_tn/num/12/11.md

1.8 KiB

यो पाप हाम्रो विरुद्ध नलिनुहोस्

मानिसहरूको पाप तिनीहरू विरूद्ध लिनु भनेको तिनीहरू आफ्ना पापका दोषी छन् भन्‍ने हुन्छ । यहाँ यसले तिनीहरूलाई आफ्‍ना पापका कारण दण्ड दिनु भन्‍ने कुराको प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन्

मरियमको कुष्‍टरोगले उनी नमरून्जेलसम्म उनको शरीरलाई कुहाउनेछ । शरीर कुहिनुलाई यसरी बताइएको छ कि मानौँ त्यो खाइएको छ । अर्को अनुवादः "बिन्ती छ, उनलाई आधा मासु कुहेको मृत जन्मेकोजस्तो हुन नदिनुहोस्" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद