ne_tn/num/11/33.md

1.6 KiB

मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै

यी दुवै वाक्यले सामान्यतया एउटै अर्थ दिन्छन् । तिनीहरू मासु खाँदै गरेको बेला भएता पनि परमेश्‍वरले तिनीहरूलाई झट्टै दण्ड दिनुभयो भन्‍ने कुराको यिनीहरूले एकसाथ जोड दिन्छन् । अर्को अनुवादः "तिनीहरूले मासु खाइरहेकै बेला" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले त्यस ठाउँको नाम किब्रोथ-हत्तावा राखे" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] and [[rc:///ta/man/translate/translate-names]])

हसेरोत

यो मरूभूमिमा भएको एउटा ठाउँको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद