ne_tn/num/11/26.md

962 B

आत्मा तिनीहरूमाथि पनि आउनुभयो

आत्माद्वारा शक्ति पाउनुलाई यसरी बताइएको छ कि मानौँ आत्मा तिनीहरूमाथि बस्‍नुभयो । अर्को अनुवादः "आत्माले तिनीहरूलाई शक्ति पनि दिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

सूचीमा तिनीहरूका नाउँ पनि उल्लेख गरिएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मोशाले तिनीहरूका नाम सूचीमा लेखेका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)