ne_tn/num/10/10.md

2.4 KiB

उत्सवको

"उत्सव" नामलाई "मनाउनु" क्रियासँग लेख्‍न सकिन्छ । अर्को अनुवादः "जब तिमीहरू मनाउँछौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीहरूले ... तुरही बजाउनुपर्छ

अर्को अनुवादः "तैँले पुजाहारीहरूलाई तुरही बजाउने आदेश दिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy),

महिनाको सुरुवात

हिब्रु पात्रोमा १२ महिना हुन्छन् । चाँदनी प्रकाशसहितको चन्द्रमाको सुरूको अवस्थाले चन्द्र पात्रको प्रत्येक महिनाको सुरूवातलाई अङ्‍कन गर्‍थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-hebrewmonths)

तिमीहरूले आफ्नो होमबलि र मेलबलि

यी वाक्यहरूमा "तिमीहरू" र "आफ्‍ना" शब्दहरू बहुवचन हुन् र यसले इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

म ... याद दिलाउने छन्

"तिनीहरूलाई मेरो सम्झनास्वरूप काम गर्नेछ ।" अर्को अनुवादः "तिमीहरूलाई सधैँ मेरो सम्झना दिलाउनेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

यिनीहरूले ... दिलाउने छन्

"यिनीहरू" शब्दले तुरही र बलिदानहरूलाई जनाउँछ ।

शब्द अनुवाद