ne_tn/num/09/01.md

3.8 KiB

पहिलो महिनामा

यो हिब्रु महिनाको पहिलो महिना हो । परमेश्‍वरले इस्राएलका मानिसहरूलाई मिश्रदेखि कहिले ल्याउनुभयो भन्‍ने कुरालाई अङ्‍कन गर्छ । (हेर्नुहोस्ः: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

तिनीहरू मिश्र देशबाट आएका

यहाँ "तिनीहरू" ले इस्राएलका मानिसहरूलाई जनाउँछ । "आएका" भन्‍ने शब्दले निस्कनु भन्‍ने बुझाउँछ । अर्को अनुवादः "तिनीहरूले मिश्रदेश छाडेपछि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मानिसहरूले ... यसको निर्धारित समयमा

"निर्धारित" भन्‍ने शब्दको अर्थ "अगाडि नै मिलाइएको" भन्‍ने हुन्छ । यसको अर्थ तिनीहरूले हरेक वर्ष यो मनाउँदाको समय हो । अर्को अनुवादः "मानिसहरूले ... तिनीहरूले हाल पालन गर्ने वर्षमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

चौधौँ दिनको ... निर्धारित समयमा नै

यो तिनीहरूले निस्तार-चाड मनाउन तोकिएको वर्ष थियो । यस वाक्यांशको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "चौधौँ दिनमा ... यो तिमीहरूले हरेक वर्ष मनाउने समय भएको हुनाले पालन गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

चौधौँ दिन

"१४ औँ दिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

आदेशहरू पालन गर्नुपर्छ र सबै नियमहरू अनुसरण गर्नुपर्छ

यी दुवै वाक्यांशहरूले सामान्यतया एउटै अर्थ दिन्छन् र तिनीहरूले आज्ञाहरूको पालन गर्न आवश्यक छ भन्‍ने कुराको जोड दिनलाई यी संयोजित छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तिमीहरूले यसलाई पालन गर्नुपर्छ

अर्को अनुवादः "तिमीहरूले पालन गर्नुपर्छ" वा "तिमीहरूले मनाउनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद