ne_tn/num/08/23.md

970 B

यो सबै ... लेवीहरूका निम्ति हो

"यी सबै आज्ञाहरू लेवीहरूका लागि हुन्"

पच्‍चिस वर्ष

पाँच वर्ष ** - "२५ वर्ष" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ

"दल" भन्‍ने शब्दले भेट हुने पालमा काम गर्ने बाँकीका मानिसहरूलाई जनाउँछ । तपाईंले गन्ती ४:३ मा यस वाक्‍यलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद