ne_tn/num/08/22.md

923 B

तिनीहरूको काम गर्न

अर्को अनुवादः "सेवा गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

हारून र तिनका छोराहरूको अधीनमा

"हारून र तिनका छोराहरूको उपस्थितिमा"

यो ... थियो

"तिनीहरूले जे गरे"

तिनीहरूले सबै लेवीलाई यसो गरे

"परमप्रभुले आदेश गर्नुभएजस्तै तिनीहरूले लेवीहरूलाई गरे ।" "तिनीहरू" भन्‍ने शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद