ne_tn/num/08/18.md

1.9 KiB

पहिले जन्मेकाहरूको सट्टामा

अर्थ स्पष्ट बनाउनको लागि छुट्टेका शब्दहरू थप्‍न सकिन्छ । अर्को अनुवादः "पहिले जन्मेकाहरू लिनुको सट्टामा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु

परमप्रभुले हारून र तिनका छोराहरूलाई सहायता गर्नको लागि लेवीहरूलाई नियुक्त गर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरू परमप्रभुले हारून र तिनका छोराहरूलाई दिनुहुने उपहार थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मैले तिनीहरूलाई ... लिएको छु ... मैले तिनीहरूलाई ... दिएको छु

यहाँ "तिनीहरू" ले लेवीहरूलाई जनाउँछ ।

तिनीहरू पवित्र स्थानको नजिक आउँदा

यहाँ "तिनीहरू" ले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद