ne_tn/num/08/16.md

2.0 KiB

गर्भ खोल्ने ... पहिले जन्मेका हरेक पुरुष बालक

यी दुवै वाक्यांशहरूले सामान्यतया एउटै कुराको अर्थ दिन्छन् र पहिले जन्मेका छोराहरूलाई जोड दिन संयोजित भएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

गर्भ खोल्ने ... पुरुष बालक

यो एउटा वाक्पद्धति हो । "गर्भ खोल्‍नु" को अर्थ पहिलो पटक बच्चा जन्माउनु भन्‍ने हुन्छ । यहाँ यसले आमाले पहिले जन्माएको पुरूष बालकलाई जनाउँछ । अर्को अनुवादः "आफ्‍नो आमाले जन्माएको पहिलो छोरो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मैले ... लिएको

एउटा व्यक्तिले कसैलाई मार्नु भन्‍ने यो एउटा भद्र तरिका हो । अर्को अनुवादः "मैले ... मारेँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

मैले तिनीहरूलाई ... अलग गरेँ

यहाँ "तिनीहरू" ले "इस्राएलका मानिसहरूमध्येका पहिले जन्मेकाहरू" लाई जनाउँछ ।

शब्द अनुवाद