ne_tn/num/08/14.md

1.8 KiB

तैँले ... शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ

तिनीहरूको महत्वलाई जोड दिन परमप्रभुले यी कुराहरू दोहोर्‍याउनुहुन्छ । लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुअघि यो हुनुपर्छ । यस भनाइको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तर पहिले तिमीहरूले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तिमीहरूले डोलाइने बलिको रूपमा तिनीहरू चढाउनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ

हारूनले लेवीहरूलाई परमप्रभुकहाँ प्रस्तुत गर्नुपर्ने थियो मानौँ कि उनले परमप्रभुतिर बलि चढाउँदै थियो । अर्को अनुवादः "तिमीले म तिर डोलाइने बलि चढाएजस्तै तिनीहरू मकहाँ अर्पण गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद