ne_tn/num/08/12.md

1.1 KiB

लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ

यो एउटा साङ्केतिक कार्य हो जसले पशुहरूसहित चढाइन लागेका लेवीहरूको पहिचान दिन्छ । यस तरिकाले व्यक्तिले पशुमार्फत आफैलाई बलि चढाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा

अर्को अनुवादः "तैँले मतिर डोलाइने बलि चढाएजस्तै तिनीहरू मकहाँ अर्पण गर्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद