ne_tn/num/08/03.md

1.0 KiB

प्रकाश दिनलाई

"चम्कनलाई"

सामदान ... बनाइएको थियो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिनीहरूले सामदान ... बनाएका थिए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

फूलजस्ता कचौरालाई पिटेको

कचौराहरू फूलजस्तै देखिउन् भनेर ती पिटेर बनाउने आदेश तिनीहरूलाई दिइएको थियो । अर्को अनुवादः "फूलजस्तै देखिने, पिटिएका कचौराहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद