ne_tn/num/07/84.md

4.3 KiB

यी सबै थोक चढाए

"चढाउनु" शब्दले कुनै निश्‍चित उद्देश्यको लागि समर्पित हुने कुराको अर्थ दिन्छ । यस मामिलामा, बलिहरू परमप्रभुलाई चढाइए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मोशाले वेदी अभिषेक गरेका दिन

यहाँ "दिन" शब्दले समय को सामान्य अवधिलाई जनाउँछ । इस्राएलका अगुवाहरूले यी कुराहरू १२ दिनपछि अर्पण गरे । अर्को अनुवादः "जब मोशाले ती अभिषेक गरे"

हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको

आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "झण्डै साँढे एक किलो तौल भएको एउटा चाँदीको थाल" वा "एक किलो ४३० ग्राम तौलको एउटा चाँदीको थाल" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bweight]] र [[rc:///ta/man/translate/translate-numbers]])

सत्तरी शेकेल तौलको

"७० शेकेल तौल भएको चाँदीको बाटा ।" आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "झण्डै आठ दहाई तौल भएको एउटा चाँदीको बाटा" वा "एक किलो ७७० ग्राम तौलको एउटा चाँदीको बाटा" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bweight]] र [[rc:///ta/man/translate/translate-numbers]])

पवित्र स्थानको तौलको मापदण्डअनुसार

त्यहाँ विभिन्‍न तौलका सिक्‍काहरू हुन्थे । मानिसहरूले पवित्र पालको पवित्रस्थानमा प्रयोग गर्नुपर्ने यहि थियो । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "पवित्रस्थानमा प्रयोग गरिने तौलको मापदण्डअनुसार मापन गरिएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

चाँदीका सबै भाँडाकुँडाको तौल ... सबै सुनका धुपौराहरूको तौल

"चाँदीका सबै भाँडाकुँडाको एकसाथको तौल ... सबै सुनका धुपौराहरूको एकसाथको तौल"

चाँदीका ... भाँडाकुँडास

यसले चाँदीले बनेका सबै बलिहरू दुवै थालहरू र बाटाहरूलाई जनाउँछ ।

शब्द अनुवाद