ne_tn/num/07/69.md

666 B

एक वर्षे

"तिनीहरू प्रत्येक एक वर्षका थिए"

यो अम्मीशद्दैका छोरा अहीएजेरको भेटी थियो

"अम्मीशद्दैका छोरा अहीएजेरले बलिदानस्वरूप चढाएको कुरा यहि थियो"

अम्मीशद्दैका छोरा अहीएजेर

तपाईंले गन्ती १:१२ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।