ne_tn/num/07/48.md

4.3 KiB

सातौँ दिन

"दिन ७" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

अम्मीहूदका छोरा एलीशामा

तपाईंले गन्ती १:१० मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

एक सय तिस शेकेल तौल भएको चाँदीको एउटा थाल

आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "झण्डै साँढे एक किलो तौल भएको एउटा चाँदीको थाल" वा "एक किलो ४३० ग्राम तौलको एउटा चाँदीको थाल" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bweight]] र [[rc:///ta/man/translate/translate-numbers]])

सत्तरी शेकेल तौल भएको एउटा चाँदीको बाटा

"७० शेकेल तौल भएको चाँदीको बाटा ।" आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "झण्डै आठ दहाई तौल भएको एउटा चाँदीको बाटा" वा "एक किलो ७७० ग्राम तौलको एउटा चाँदीको बाटा" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-bweight]] र [[rc:///ta/man/translate/translate-numbers]])

पवित्र स्थानको तौलको मापदण्डअनुसार

त्यहाँ विभिन्‍न तौलका सिक्‍काहरू हुन्थे । मानिसहरूले पवित्र पालको पवित्रस्थानमा प्रयोग गर्नुपर्ने यहिँ थियो । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "पवित्रस्थानमा प्रयोग गरिने तौलको मापदण्डअनुसार मापन गरिएको" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

तेलमा मुछेको पिठो

यसलई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तिनीद्वारा तेलमा मुछिएको पिठो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

दस शेकेल ... धुपौरो

आवश्यक परेमा यी तौलहरूलाई आधुनिक मापनमा लेख्‍न सकिन्छ । तपाईंले गन्ती ७:१३ मा गर्नुभएजस्तै यस वाक्यलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "एक दशौं तौल भएको एउटा सुनको धुपौरो" वा "११० ग्राम तौल भएको एउटा सुनको धुपौरो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bweight)

शब्द अनुवाद