ne_tn/num/07/39.md

1.1 KiB

एक वर्षे

"तिनीहरू प्रत्येक एक वर्षका थिए"

यो सूरीशद्दैका छोरा शलूमीएलको भेटी थियो

"सूरीशद्दैका छोरा शलूमीएलले बलिदानस्वरूप चढाएको कुरा यहि थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सूरीशद्दैका छोरा शलूमीएल

तपाईंले गन्ती १:६ मा गर्नुभएजस्तै यस मानिसको नामलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद